शिक्षक महासंघ म्याग्दीको अध्यक्षमा सुवेदी

विकल्प न्युज बेनी , साउन ३२ गते । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकुमार सापकोटा चयन हुनुभएको छ । महिला सहसचिवमा देवी … Continue reading शिक्षक महासंघ म्याग्दीको अध्यक्षमा सुवेदी